इटलीबाट क्यान्सरपीडितलाई आर्थिक सहयोग

पथरी । क्यान्सर रोगबाट पीडित मोरङ राजघाट–५ छापन निवासी लीलामाया घिसिङको उपचारका लागि इटलीबाट ६७ हजार सात सय ४० रुपैयाँ पठाइएको छ । इटलीबाट दीपक घिसिङले आफू र आफ्नो साथीभाइबाट सङ्कलन गरेर पठाएको उक्त रकम राजघाटका बिरामीका दाजु अमरबहादुर तामाङलाई पठाइएको घिसिङले फोन गरेर राससलाई जानकारी दिनुभयो । राससले एक महिनाअघि क्यान्सरपीडितलाई आर्थिक समस्याको विषयलाई … Continue reading इटलीबाट क्यान्सरपीडितलाई आर्थिक सहयोग